राष्ट्रिय वाणिज्य बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, आवेदन दिन ६ दिन बाँकि

Citizen Life Insurance Co

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकमा विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले सूचनाजारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । बैंकले वित्तीय विश्लेषकका लागि ४ जना, एनएफआरएस विज्ञ विश्लेषकका लागि ४ जना र कर्जा विश्लेषकका लागि ४ जना गरी १२ जना कर्मचारीको माग गरेको जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई विज्ञापन प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिन अर्थात मंसिर ६ गते भित्र आवेदन दिन बैंकले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार