IME Life

राष्ट्रिय वाणिज्य बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, आवेदन दिन ६ दिन बाँकि

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकमा विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले सूचनाजारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । बैंकले वित्तीय विश्लेषकका लागि ४ जना, एनएफआरएस विज्ञ विश्लेषकका लागि ४ जना र कर्जा विश्लेषकका लागि ४ जना गरी १२ जना कर्मचारीको माग गरेको जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई विज्ञापन प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिन अर्थात मंसिर ६ गते भित्र आवेदन दिन बैंकले आग्रह गरेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS