IME Life

प्रभु बैंकले प्रकाशन गर्यो नयाँ ब्याजदर

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । प्रभु बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा मंसिर १ गते सोमबारबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

बैंकले बचत खातामा न्युनतम २ दशमलव ५० प्रतिशतदेखि अधिकतम ४ दशमलव ५० प्रतिशतसम्म ब्याजदर दिने भएको छ । त्यस्तै, मुद्दती निक्षेपमा १ प्रतिशतदेखि ८ प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ ।

Crest

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS