IME Life

सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको निमित्त सिईओको जिम्मेवारी खड्कालाई

SPIL
NIC ASIA

काठमाडौं । मंसिर १ गतेदेखि लागू हुने गरी सिईओ शिवनाथ पाण्डेले राजिनामा दिएपछि कामु सिईओको जिम्मेवारी पवन खड्कालाई दिइएको छ ।

कम्पनीले डेपुटी जनरल म्यानेजर खड्कालाई मंसिर १ गतेदेखि लागू हुने गरी कामु  सिईओमा नियुक्त गरेको हो । व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका खड्का जीवन बीमा क्षेत्रमा अनुभवी व्यक्ति हुन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS