IME Life

सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको निमित्त सिईओको जिम्मेवारी खड्कालाई

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । मंसिर १ गतेदेखि लागू हुने गरी सिईओ शिवनाथ पाण्डेले राजिनामा दिएपछि कामु सिईओको जिम्मेवारी पवन खड्कालाई दिइएको छ ।

कम्पनीले डेपुटी जनरल म्यानेजर खड्कालाई मंसिर १ गतेदेखि लागू हुने गरी कामु  सिईओमा नियुक्त गरेको हो । व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका खड्का जीवन बीमा क्षेत्रमा अनुभवी व्यक्ति हुन् ।

Crest
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS