IME Life
Beema Board

सिद्धार्थ बैंकद्धारा सामुदायिक विकास समितिलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग

SPIL
NIC ASIA

काठमाडौं । सिद्धार्थ बैंकले काठमाडौंको सुविधानगर स्थित सामुदायिक विकास समितिलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पाँच लाख आर्थिक सहयोग प्रदान गरेको छ ।

सहयोग रकमको चेक बैंकका हेड अफ सर्कल अफिस, त्रिपुरेश्वरका अजयसिंह भण्डारीले सामुदायिक विकास समितिका अध्यक्ष सुमित्रा कडरियालाई हस्तान्तरण गरेका थिए ।

Prabhu
Crest

उक्त रकम समितिले सुविधानगरस्थित मदन स्मृति सामुदायिक पुस्तकालयमा पुस्तक थप गर्न र कम्प्युटर खरिद गरी प्रभावकारी व्यवस्थापना उपयोग गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS