IME Life
Beema Board

बरुण हाइड्रोपावरको नाफा बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीको नाफा बढेको छ । कम्पनीले आज प्रकाशन गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले ६३ लाख ५० हजार रुपैयाँ नाफा आर्जन गरेको देखाएको छ ।

अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको २३ लाख ३५ हजार रुपैयाँ नोक्सानमा रहेको थियो । यसअवधिमा विद्युत बिक्रीबाट प्राप्त हुने आम्दानी पनि ८ दशमलव ५७ प्रतिशतले बढाएर ८ करोड ५० लाख रुपैयाँ पुराएको छ ।

Prabhu
Crest

कम्पनीले आघिल्लो आर्थिक बर्षको सोहि अवधिमा ७ करोड ८२ लाख रुपैयाँ कमाएको थियो । कम्पनीको हालको चुक्ता पुँजी २५ करोड ५१ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा भने १ करोड ६२ लाख रुपैयाँ संचित रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ३६ पैसा र प्रतिसेयर नेटवर्थ १ सय ६ रुपैयाँ ३६ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS