IME Life

डिजिटल कारोबार गर्दा सिटिजनका ग्राहकले १०० रुपैयाँ क्यास ब्याक पाउने

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलबाट डिजिटल कारोबार गर्दा क्यास ब्याक पाईने भएको छ । बैंकले ल्याएको “यो तिहार, सिटिजन्स डिजिटल कारोबारमा क्यास ब्याकको बहार”योजना अन्तर्गत क्यास ब्याक पाउन सकिने जनाएको छ ।

ग्राहकहरुले मोबाइल बैकिङ्गमार्फत तिहारमा पैसा पठाउँदा १०० रुपैयाँ क्यासब्याक प्राप्त गर्ने बैंकले जनाएको छ । कार्तिक २९ देखि मंसिर १ गतेसम्म ३ पटक गरी २ हजार रुपैयाँभन्दा बढी रकम मोबाइल बैकिङ्ग मार्फत रकमान्तर गरेमा सो क्यास ब्याक प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

Crest

हालसम्म बैंकले १११ वटा शाखा, ९९ वटा एटिएम र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट बैंकिङ सेवा दिँदै आइरहेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS