IME Life
Beema Board

डिजिटल कारोबार गर्दा सिटिजनका ग्राहकले १०० रुपैयाँ क्यास ब्याक पाउने

SPIL
NIC ASIA

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलबाट डिजिटल कारोबार गर्दा क्यास ब्याक पाईने भएको छ । बैंकले ल्याएको “यो तिहार, सिटिजन्स डिजिटल कारोबारमा क्यास ब्याकको बहार”योजना अन्तर्गत क्यास ब्याक पाउन सकिने जनाएको छ ।

ग्राहकहरुले मोबाइल बैकिङ्गमार्फत तिहारमा पैसा पठाउँदा १०० रुपैयाँ क्यासब्याक प्राप्त गर्ने बैंकले जनाएको छ । कार्तिक २९ देखि मंसिर १ गतेसम्म ३ पटक गरी २ हजार रुपैयाँभन्दा बढी रकम मोबाइल बैकिङ्ग मार्फत रकमान्तर गरेमा सो क्यास ब्याक प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

Prabhu
Crest

हालसम्म बैंकले १११ वटा शाखा, ९९ वटा एटिएम र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट बैंकिङ सेवा दिँदै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS