साइन रेसुङगा डेभलपमेन्ट बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी

Citizen Life Insurance Co

काठमाडौं । साइन रेसुङगा डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बेंकले ब्रान्च म्यानेजरका लागि केही, रिलेशनसिप म्यानेजरका लागि केही, अपरेसन इन्चार्चका लागि केही र रिक्स अफिसरका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

बैंकले आफ्नो विभिन्न शाखा कार्यालयका लागि र्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले मङसिर १० गतेभित्र कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार