IME Life
GBIME

साइन रेसुङगा डेभलपमेन्ट बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । साइन रेसुङगा डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बेंकले ब्रान्च म्यानेजरका लागि केही, रिलेशनसिप म्यानेजरका लागि केही, अपरेसन इन्चार्चका लागि केही र रिक्स अफिसरका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

बैंकले आफ्नो विभिन्न शाखा कार्यालयका लागि र्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले मङसिर १० गतेभित्र कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS