Connect IPS
IME Life

कोरोना संक्रमितको संख्या घट्यो, २४ घण्टामा दुई हजार भन्दा कम थपिए

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बिहिवार नेपालमा कोरोना संक्रमितको नयाँ संख्या केही घटेको छ । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ९ सय १३ जना कोरोना संक्रमित थपिएका छन् । यसअघि दुई हजार पाँच सयभन्दा बढि अधिकतम ३५०० सम्म पुग्ने गरेकोमा आज भने केही घटेको हो ।

आज थप भएको संख्यासहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २ सय ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बिहिवार एकै दिन २४ घण्टामा २ हजार ३ सय ४९ जना कोरोना संक्रमित निको भई घर फर्केका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS