IME Life

जिल्ला प्रशासन कार्यालयमा प्रभु बैंकले नयाँ एक्स्टेन्सन काउण्टर विस्तार

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । प्रभु बैंकले नयाँ एक्स्टेन्सन काउण्टर विस्तार गरेको छ । बैंकले सुर्खेतको विरेन्द्रनगर नगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा नयाँ एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।

उक्त एक्स्टेन्सन काउण्टरबाट प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र कार्यलयको काम गर्न सहज र सरल हुने बैंकले दावी गरेको छ ।

Crest

बैंकले २११ वटा शाखा, २०१ वटा एटीएम, ५५ वटा एक्स्टेन्सन काउण्टर तथा १८ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा दिदै आइरहेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS