IME Life
Beema Board

जिल्ला प्रशासन कार्यालयमा प्रभु बैंकले नयाँ एक्स्टेन्सन काउण्टर विस्तार

SPIL
NIC ASIA

काठमाडौं । प्रभु बैंकले नयाँ एक्स्टेन्सन काउण्टर विस्तार गरेको छ । बैंकले सुर्खेतको विरेन्द्रनगर नगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा नयाँ एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।

उक्त एक्स्टेन्सन काउण्टरबाट प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र कार्यलयको काम गर्न सहज र सरल हुने बैंकले दावी गरेको छ ।

Prabhu
Crest

बैंकले २११ वटा शाखा, २०१ वटा एटीएम, ५५ वटा एक्स्टेन्सन काउण्टर तथा १८ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा दिदै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS