IME Life

नेप्सेमा नयाँ रेडर्क, एकै दिनमा चार अर्ब ८२ करोड रुपैयाँको कारोबार

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज एकै दिन नयाँ रेडर्क कायम भएको छ । तिहार अघिको अन्तिम दिन एकै दिन चार अर्ब ८२ करोड ६२ लाख ८६ हजार ५५१ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा कूल १९८ वटा कम्पनीको एक करोड ३८ लाख ८९ हजार १८९ कित्ता शेयर बिक्री गरी सो मात्रामा शेयर खरिद बिक्री भएको हो ।

बिहिवार एकै दिन नेप्से १०.८२ अंकले बृद्धि भई १७१८.४९ अंकमा पुगेको छ । नेप्सेमा एकै दिन यति धेरै कारोबार भएको यो पहिलो रेकर्ड हो । अर्थमन्त्री विष्णु पौडेलेले अर्थतन्त्रलाई नयाँ दिशामा डोर्याउँदै गर्दा दोस्रो बजार छलाङ मार्न थालेको विश्लेषण गरिएपनि आधिकारिक तथ्य बाहिर आएको छैन । विश्लेषण गर्नेहरुले अनेकन कोणबाट विश्लेषण गर्दै आएका छन् । यसअघि पुगेको १८०० को रेडर्कलाई पछ्याउँदै नेप्से अघि बढ्न थालेपछि लगानीकर्ताहरु भने थप उत्साहित हुँदैछन् ।

Prabhu
Crest

बिहिवार साल्ट ट्रेडिङ र बिशाल बजार कम्पनीका लगानीकर्ताले धेरै कमाएका छन् भने गणपति माइक्रोफाइनान्सका लगानीकर्ताले पाँच प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS