IME Life

फरवार्ड माइक्रोफाइनान्सले संस्थापक शेयर लिलामी मार्फत विक्री गर्ने

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । आरएमडिसी लघुवित्तले आफ्नो स्वामित्वमा रहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक समूहको शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । संस्थाले ३ लाख ७५ हजार ३ सय ७ दशमलव ५७ कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य ९ सय ५३ रूपैयाँ ३६ पैसामा बिक्री गर्ने भएको जनाएको छ ।

लिलामीको शेयरमा पहिलो प्राथमिकता हाल रहेका संस्थापक शेयरधनीलाई र त्यसपछि मात्र अन्य व्यक्ति, संस्थालाई दिइने संस्थाले जानकारी दिएको छ । आवेदन दिँदा न्युनतम एक हजार कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सकिने छ ।

Crest

उक्त शेयरहरू खरिद गर्न इच्छुक संस्थापकहरूले मंसिर ४ गतेदेखि पुष ८ गतेसम्म बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँमा आइपुग्ने गरि आवेदन पेश गर्न सक्ने संस्थाले बताएको छ ।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS