IME Life

महालक्ष्मी लाईफद्वारा एजेन्सीलाई तालिम तथा सम्मान प्रदान

SPIL
NIC ASIA

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सिराहाको लाहानमा एजेन्सी सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका नायब कार्यकारी प्रमुख रामेशवर श्रेष्ठ तथा मार्केटिङ प्रमुख प्रशान्त राज धमला, क्षेत्रिय प्रमुख लाल बहादुर थापा मगर लगायतका उच्च अधिकारीहरुको उपस्थितिमा ५० भन्दा बढि म्यानेजर, सिनियर एजेन्सी म्यानेजर, चिफ एजेन्सी म्यानेजर तथा अभिकर्ता ५० हरुलाई सम्मान गरिएको सो कम्पनीले जनाएको छ ।

Prabhu
Crest

महालक्ष्मी लाइफ इन्स्योरेन्स लाहान शाखाका प्रमुख रामेश्वर महतोका अनुसार सो कम्पनीको लाहान शाखा, जनकपुर शाखा तथा बर्दिबास शाखा गरी कूल तीन वटा शाखा कार्यालयका अभिकर्ता, एजेन्सी तथा एजेन्सी म्यानेजरहरुको उपस्थिति रहेको थियो । शुभदिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान गर्दै बीमा जनचेतना जगाउन अभिकर्ता तथा एजेन्सीहरुलाई तालिम दिइएको कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS