Connect IPS
IME Life

नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख पुग्यो, एकैदिन २५६९ जनामा कोरोना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महामारीको रुपमा विश्वभर बितण्डा मच्चाइरहेको कोरोना भाइरसबाट संक्रमित हुनेको कूल संख्या नेपालमात्रै दुई लाख नाघेको छ ।

आज एकै दिन २५६९ जनामा कोरोना भाइरस पुष्टि भएसँगै कूल संक्रमितको संख्या दुई लाख नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ । सो मध्ये एक हजार १७४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता प्रा.डा. जागेश्वर गौतमले बताए ।

Prabhu
Crest

मन्त्रालयको तथ्याङ्क अनुसार नेपालामा हालसम्म संक्रमित भएका मध्ये एक लाख ६२ हजार २४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १६६६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS