IME Life

लुम्बिनी जनरल इन्स्योरेन्सको साढे आठ लाख कित्ता बोनस सूचीकृत

SPIL
NIC ASIA

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले आफ्ना शेयरधनीहरुलाई वितरण गरेको करिब साढे आठ लाख कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको सञ्चालन मुनाफाबाट वितरण गरेको आठ लाख ५८ हजार कित्ता बोनस शेयर बुधबार नेप्सेमा सूचीकृत भएको नेप्सेले जनाएको छ । सूचिकृत भएपछि उक्त शेयर भोलिबाट कारोबार गर्न पाइनेछ ।

Prabhu
Crest

कम्पनीले आर्थिक वर्ष २०७५।७६ मा आर्जित मुनाफाबाट चुक्ता पूँजी ८८ करोड ३३ लाख ९३ हजार रुपैयाँको ८.१२५ प्रतिशत बोनस र बोनस शेयरमा लाग्ने कर बापत ०.४०६ लाभांश वितरण गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS