Connect IPS
IME Life

अपि पावरको नाफा १० करोड ६४ लाखमाथि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अपि पावर कम्पनीले चालु आथिृक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १९५ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३ करोड ५९ लाख नाफा कम्पनीको खुद नाफा कमाएको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड ६४ लाख रुपैयाँ नाफा कमाएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १९ करोड रहेको छ भने रिजर्भमा २८ करोड ९२ लाख रहेको छ ।

Prabhu
Crest

त्यस्तै कम्पनीको विद्युत बिक्रिको आम्दानी १२१ प्रतिशतले बढेर १४ करोड १२ लाख पुगेको छ । त्यस्तै अन्य आम्दानी पनि २ लाख ९ हजारबाट बढेर ६ करोड १७ लाख पुगेको छ ।

कम्पनीले ८.५ मेगावाटको नौगाड गड आयोजना र ८ मेगावाटको अपर नौगाड आयोजनाको निम्रना सम्पन्न भई विद्युत उत्पादन थाली सकेको जनाएको छ ।

कम्पनीको प्रति शेयर आम्दानी ३५ रुपैयाँ ७४ पैसा र प्रति शेयर नेटवर्थ १ सय २४ रुपैयाँ ३० पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS