IME Life

गुराँस लघुवित्तको नाफा बढ्यो

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । गुराँस लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाले यस अवधिसम्म आइपुग्दा २२ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको ४७० दशमलव ४० प्रतिशतले बढी हो । अघिल्लो वर्ष सोही अवधिमा संस्थाले ३ लाख ९२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

असोज मसान्तसम्म आइपुग्दा संस्थाको खुद ब्याज आम्दानी ४० दशमलवग १५ प्रतिशतले बढेर १ करोड ३६ लाख ३४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा संस्थाले ९७ लाख २८ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो ।

Crest

त्यस्तै, गत आर्थिक वष ६ लाख १६ हजार रुपैयाँ संचालन मुनाफ गरेको संस्थाको सञ्चालन नाफा चालु आर्थिक वर्षमा ३५ लाख १५ हजार रुपैयाँ पुगेको छ ।

समिक्ष अवधिमा संस्थाको प्रतिसेयर आम्दानी १० रुपैयाँ ७३ पैसा र प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ८३ पैसा रहेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS