IME Life

लक्ष्मी लघुवित्तको नफा घट्यो

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाले यस खवधिसम्ममा २ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाको नाफा १२ दशमलव ७९ प्रतिशतले कम हो । गत आथिृक वर्षको सोही अवधिमा संस्थाले ३ करोड १७ लाख रुपैयाँ नाफा गरेको थियो ।

यसको चुक्ता पुँजी २७ करोड ८३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २७ करोड १७ लाख रुपैयाँ संचिती रहेको छ ।

Crest

संस्थाले यस अवधिसम्ममा खुद ब्याज आम्दानी भने २४ दशमलव ८६ प्रतिशतले बृद्धि गरेर ११ करोड २२ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष यसले ८ करोड ९८ लाख रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो ।

त्यस्तै, सञ्चालन नाफा ५ करोड ३ लाख रुपैयााबाट घटेर ४ करोड ३९ लाख रुपैयाँमा सीमित भएको छ । असोजसम्म १ अर्ब ६९ करोड रुपैयाँ निक्षेप संकलन गरेको यो कम्पनीले ४ अर्ब ७९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ८२ पैसा ९वार्षिक० रहेको यसको प्रतिसेयर नेटवर्थ १९७ रुपैयाँ ६५ पैसा छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS