साना किसान विकास लघुवित्तले माग्यो ११ जना कर्मचारी

Citizen Life Insurance Co

काठमाडौं । साना किसान विकास लघुवित्तले कर्मचारीको माग गरेको छ । संस्थाले ब्यबसाय प्रबर्दन अधिकृत पदका लागि ११ जना थप कर्मचारी माग गरेकोहो । कम्पनीले मासिक ६० हजार पारिश्रमिक र भ्रमण भत्ता तथा घर भाडा गरी मासिक ८५ हजार प्रदान गरिने जनाएको छ ।

ईच्छुक  तथा योग्य पुगेका नेपाली नागरिकले १५ दिन भित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार