IME Life

नेप्से २५ अंकले बढ्यो, नेपाल पुनर्बीमा र नेपाल लाइफको सर्वाधिक कारोबार

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । साताको तेस्रो दिन (मंगलबार) नेप्से २५ दशमलव ९८  अंकले बढेर १,६७८ दशमलव ७९ को विन्दुमा कायम भएको छ ।हाईड्रोपावर र म्युचुअल फन्ड बाहेक अरु सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ ।

दिनभरिमा १ सय ९६ कम्पनीको ९६ लाख ५७ हजार ६ सय ७७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९  करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको २८ करोड ५३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । त्यस्तै, नेपाल लाइफको २३ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

Crest

साल्ट ट्रेडिङ र कर्पोरेट डेभलपमेन्ट बैंकको लगानीकर्ताहरुले १० प्रतिशतका दरले कमाएक छन् भने सानिमा जनरल इन्स्योरेन्सका लगानीकर्ताले ९ दशमलव ९१ प्रतिशतका दरले कमाएका छन् ।

विशाल बजार कम्पनीका लगानीकर्ताले ४ दशमलव ६१ प्रतिशतका दरले गुमाएका छन् भने अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्टका लगानीकर्ताले २ दशमलव ६९ प्रतिशतका दरले गुमाएका छन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS