IME Life

समृद्धि फाइनान्सको हकप्रद शेयर बाँडफाँड

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हकप्रद शेयर बाँडफाँड गरेको छ । कम्पनीले असोज २४ गतेसम्म रितपूर्वक आवेदन दिने आवेदकहरुलाई हकप्रद शेयर विक्री गरेको हो ।

यस कम्पनीले १ बराबर २ को अनुपातमा ३६ करोड ३९ लाख ६० हजार ६०० बराबरको ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद शेयर विक्री गरेको हो । कम्पनीले उक्त शेयर असोज १६ गतेदेखि कात्तिक ६ गतेसम्म विक्री खुला गरेको थियो ।

Crest

कम्पनीले भदौ ११ गतेसम्म कायम शेयरधनीहरुका लागि हकप्रद विक्री गरेको हो । हकप्रद प्रयोजनका लागि भदौ १२ गते कम्पनीले बुक क्लोज गरेको थियो । हकप्रद विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

हाल कम्पनीको चुक्तापूँजी १८ करोड १९ लाख ८० हजार रहेको छ । सोहि पूँजीको आधारमा कम्पनीले दुई सय प्रतिशत हकप्रद शेयर विक्री गरेको हो । हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी ५४ करोड ५९ लाख ४० हजार पुगेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS