IME Life
Beema Board

तिहारमा बैंक तथा वित्तीय संस्थाहरु बन्द हुने, शुक्रबारसम्म अन्तिम कारोबार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । यस वर्षको तिहारमा बैंक तथा वित्तीय संस्थाका देशैभरिका शाखा कार्यालयहरु नखुल्ने भएका छन् । नेपाल बैंकर्स संघले तिहार बिदामा बैंकका शाखा कार्यालयहरु बन्द हुने जनाएको छ । संघका अनुसार आगामी शुक्रबार तिहारअघि अन्तिम कारोबार हुनेछ ।

कोभिड–१९ का कारण बैंकका कर्मचारीहरु संक्रमित भएका कारण तिहार बिदाको भएका बैंकहरु मंसिर २ गते मात्रै खुल्ला हुने जनाएको छ । शनिबार, आइतबार र सोमबार तीन दिन बैंकहरु पूर्ण रुपमा बन्द हुनेछन् । बैंकहरुले अत्यावश्यक काम पर्ने सेवाग्राहीहरुले सो समय अगावै कारोबार गर्न आग्रह गरेको छ ।

Prabhu
Crest

विगतका वर्षहरुमा तिहारमा भाइटीकाको दिनमा समेत बैंक खोलेर सेवा दिएका बैंकहरुले यस पटक भने कोरोना भाइरसको कारण त्यस्तो सेवा दिन नसक्ने जनाउँदै पूर्व तयारी गर्न भनेका छन् । संघले डिजिटल बैंकिङ सेवा भने सुचारु हुने जनाउँदै दक्षिणा समेत डिजिटल माध्यमबाट गर्न भनेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS