IME Life

तिहारमा बैंक तथा वित्तीय संस्थाहरु बन्द हुने, शुक्रबारसम्म अन्तिम कारोबार

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । यस वर्षको तिहारमा बैंक तथा वित्तीय संस्थाका देशैभरिका शाखा कार्यालयहरु नखुल्ने भएका छन् । नेपाल बैंकर्स संघले तिहार बिदामा बैंकका शाखा कार्यालयहरु बन्द हुने जनाएको छ । संघका अनुसार आगामी शुक्रबार तिहारअघि अन्तिम कारोबार हुनेछ ।

कोभिड–१९ का कारण बैंकका कर्मचारीहरु संक्रमित भएका कारण तिहार बिदाको भएका बैंकहरु मंसिर २ गते मात्रै खुल्ला हुने जनाएको छ । शनिबार, आइतबार र सोमबार तीन दिन बैंकहरु पूर्ण रुपमा बन्द हुनेछन् । बैंकहरुले अत्यावश्यक काम पर्ने सेवाग्राहीहरुले सो समय अगावै कारोबार गर्न आग्रह गरेको छ ।

Crest

विगतका वर्षहरुमा तिहारमा भाइटीकाको दिनमा समेत बैंक खोलेर सेवा दिएका बैंकहरुले यस पटक भने कोरोना भाइरसको कारण त्यस्तो सेवा दिन नसक्ने जनाउँदै पूर्व तयारी गर्न भनेका छन् । संघले डिजिटल बैंकिङ सेवा भने सुचारु हुने जनाउँदै दक्षिणा समेत डिजिटल माध्यमबाट गर्न भनेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS