IME Life

पहिलो त्रैमासमा विजय लघुवित्तको नाफा घट्यो

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । विजय लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ।अघिल्लो बर्षको तुलनामा लघुवित्तको नाफा २१ दशमलव ५७ प्रतिशतले थोरै हो । अघिल्लो वर्षको सोहि अवधिमा लघुवित्तले २ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यो त्रैमाससम्म आईपुग्दा कम्पनीले खुद ब्याज आम्दानी भने ९ दशमलव ४७ प्रतिशतले बढेर ६ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो आथिक बर्षको सोहि अवधिमा लघुवित्तले ६ करोड १ लाखरुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।असोज मसान्तसम्म लघुवित्तले ८३ करोड ८५ लाख रुपैयाँ निक्षेप संकलन गर्दा ३ अर्ब ७६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

Crest

लघुवित्तको चुक्ता पुँजी २२ करोड ४० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १२ करोड ४२ लाख रुपैयाँ रहेको छ ।

लघुवित्तकोे खराब कर्जा पनि २ दशमलव २२ प्रतिशबाट बढेर ३ दशमलव४४ प्रतिशत भएको छ । लघुवित्तको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ५ पैसा (वार्षिक) पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ४७ पैसा रहेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS