IME Life

आरएसडीसी लघुवित्तको नाफा २३ प्रतिशतले बढ्यो

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । आरएसडीसी लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।पहिलो त्रैमासको अवधिमा लघुवित्तको नाफा २३ दशमलव २८ प्रतिशतले बढेर २ करोड ८१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष संस्थाले २ करोड २८ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो । यसअवधिमा संस्थाको खुद ब्याज आम्दानी १ दशमलव ६७ प्रतिशतले बढेर ३ करोड ९१ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो आर्थिक वर्ष संस्थाले ३ करोड ८५ लाख रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो । असोज मसान्तसम्म आइपुग्दा संस्थाको संचालन नाफा भने घटेको छ ।

Crest

अघिल्लो वर्ष ३ करोड ५६ लाख रुपैयाँ रहेको संस्थाको संचालन नाफा यो वर्ष तीन करोड ३२ लाख रुपैयाँमा सीमित भएको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ७५ पैसा र प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ १२ पैसा छ ।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS