काठमाडौं । बेष्ट फाइनान्स लिमिटेडले विभिन्न पदका लागि कर्मचारी आह्वान गरेको छ । फाइनान्सले म्यानेजरिय लेभलका लागि १ जना, जुनियर अफिसर, अफिसर र रिपोटिङका लागि १ जना र रिकभरि डिपार्टमेन्टका लागि १ जना कर्मचारीको माग गरेको जनाएको छ ।
ईच्छुक तथा योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने जनाइएको छ ।
![](https://insurancekhabar.com/wp-content/uploads/2020/11/5fa9fe3b9adb8.jpg)