IME Life

एशियन लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको । कम्पनीको नारायणगढ शाखाले भरतपुर–७ चितवन निवासी दिपेन्द« अधिकारीको परिवारलाई मृत्युदाबी भुक्तानी गरेको हो ।

कम्पनीको उक्त शाखाले एक कार्यक्रमको आयोजना गरि मृतकको श्रीमती करुण चाँपागाईलाई १५ लाख ७६ लाख रुपैयाँको चेक शाखा प्रबन्धक अबिशेष चापागाईले हस्तारण गरेको हो ।

Crest

कार्यक्रममा मृतकका परिवार आफन्त स्थानिय संचारकर्मी कम्पनीका पदाधिकारी साथै आधिकारीक अभिकर्ताहरुको उपस्थिती रहेको थियो । मृतक दिपेन्द« अधिकारीको असोज ३ गते मोटरसाईकल दुर्घटनाको कारणले मृत्यु भएको थियो ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS