काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको संचालक समिति सदस्य रोमलकृष्ण श्रेष्ठको राजीनामा स्वीकृत भएको छ ।कम्पनीको आईतबार बसेको संचालक समितिको बैठकले संचालक समिति सदस्य श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो ।
नेपाल इन्स्योरेन्सका संचालक श्रेष्ठको राजीनामा स्वीकृत
![](https://insurancekhabar.com/wp-content/uploads/2018/04/nepal-insurance.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)