IME Life

नेपाल क्लियरिङ हाउसको संस्थापक शेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । स्मार्ट च्वाइसले आफ्नो स्वामित्वमा रहेको नेपाल क्लियरिङ हाउसको दुई लाख ९८ हजार ८० कित्ता संस्थापक शेयर लिलामीमा आवेदन दिने आज अन्तिम हो ।

इच्छुक लगानीकर्ताले आज कार्यालय अवधिसम्ममा यसमा आवेदन दिन सक्नेछन्। कम्पनीले असोज २० गतेबाट प्रतिकित्ता न्यूनतम मूल्य ३ सय ५० रुपैयाँमा यो शेयर बिक्री खुला गरेको हो । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर त्यस भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्ने छन् ।

Crest

यसमा न्यूनतम ५० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । उक्त बोलपत्र कात्तिक २५ गते बिहान १० बजे मुक्तिनाथ क्यापिटल, हात्तिसारमार्ग काठमाडौंमा खोलिनेछ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS