IME Life

यस्तो देखियो घोडीघोडा लघुवित्तको पहिलो त्रैमास

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । घोडीघोडा लघुवित्तले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।लघुवित्तले चालू आर्थिक बर्षको पहिलो त्रैमासमा पाँच लाख ५८ हजार नाफा आर्जन गर्न सफल भएको छ ।गत आर्थिक बर्षकोे पहिलो त्रैमासमा कम्पनीले २४ लाख ८७ हजार रुपैयाँ नोक्सानी व्यहानु परेको थियो ।

पहिलो त्रैमासमको अवधिमा कम्पनीले ७ लाख ४० हजार खराब कर्जा उठाएकाले र खुद ब्याज आम्दानीमा पनि वृद्धि गरेकाले नाफा बढेको हो ।लघुवित्तको हालको चुक्तापूँजी  २ करोड ७६ रुपैयाँ  रहेको छ भने जगेडा कोषमा १५ हजार रुपैयाँ संचित रहेको छ ।

Crest

गत आर्थिक बर्षको तुलनामा लघुवित्तको निष्क्रिय कर्जा बढेको छ । गत आवको पहिलो त्रैमासमा निष्क्रिय कर्जा १ दशमलव ६६ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा ३ दशमलव ६८ प्रतिशत पुगेको हो ।

घोडीघोडा लघुवित्त र  युनिक लघुवित्त एक आपसमा मर्जरमा जाने सम्झौता भएसँगै घोडीघोडी लघुवित्तको शेयर कारोबार आजदेखि रोक्का भएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS