Connect IPS
IME Life

युरोप र अमेरिकामा जनावरबाट मानिसमा सर्यो कोरोना, दोस्रो लहरमा दैनिक नौ हजारको मृत्यु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अमेरिका र युरोपमा मिन्क नामक पंशुबाट मानिसमा कोरोना सरेपछि विश्वभर नयाँ आतंक छाएको छ ।

डेनमार्कले एक करोड ५० लाख मिन्कको मार्ने घोषणा गरेको छ । युरोप र अमेरिकामा मासुका लागि मिन्क प्रजातीका खरायो जस्तै जीवको व्यवसायिक रुपमा पालन गर्ने गरिएको छ । डेनमार्कमा कूल एक करोड ७० लाख मिन्क मध्ये एक करोड ५० लाख मिन्कलाई मार्ने घोषणा गरिसकेको छ । मिन्कबाट मानिसमा सरेको कोरोना भाइरसले अणुवांशिक परिर्वतन भएको पाइएपछि विश्वभर कोरोना भाइरसको अर्को आतंक आउनसक्ने चेतावनी दिइएको हो ।

Prabhu
Crest

कतिपय बैज्ञानिकहरुले कोरोना भाइरसले दर्जनौं पटक यसरी स्वरुप परिवर्तन गरेर मानव सभ्यतामाथि गम्भिर असर पार्न नसक्ने चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसैबीच, पछिल्लो साता विश्वभर कोरोना भाइरसले नयाँ तरंग उत्पन्न गरेको छ । विश्वभर दैनिक नौ हजार भन्दा बढिको ज्यान गइरहेको छ भने संक्रमित हुनेको संख्या दैनिक छ लाख भन्दा बढि पुगेको छ । युरोपका देशहरु फ्रान्स, डेनमार्क, बेलायतमा कोरोना संक्रमण उच्च हुन पुगेकाले लकडाउन गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS