IME Life

गुराँस लघुवित्तले मुनाफा नबाढ्ने, प्रस्ताव राष्ट्र बैंक पठाइदै

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । गुराँस लघुवित्तले आफ्ना लगानीकर्ताहरुलाई आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट  लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको कात्तिक २१ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६र७७ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको जनाएको छ ।

बैठकले २०७७ साल असार ३१ को वासलात, २०७६ साउन १ गतेदेखि २०७७ असार मसान्तसम्मको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्पूर्ण अनूसुचीहरु अनुमोदनका लागि आगामी साधारणसभामा पेश गर्न स्वीकृति लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको संस्थाले जनाएको छ ।

Crest
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS