IME Life

कुमारी बैंकको लाभांश परिमार्जन

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । कुमारी बैंकको लाभांश परिमार्जन भएको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ मुनाफाबाट चुक्ता पुँजीको १० दशमलव ८५ प्रतिशत बोनस शेयर र ३ दशमलव १५ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्नेछ । यस अघि बैंकले १० प्रतिशत बोनस शेयर र कर सहित ४ प्रतिशत नगद लाभांश गरी शेयरधनीलाई कुल १४ प्रतिशत लाभांश दिने घोषणा गरेको थियो ।

बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार बोनस र नगद लाभांशको दर मात्र परिमार्जन गरी कुल लाभांशलाई भने कायम नै राखेको जनाएको छ ।

Crest

उक्त प्रस्तावित लाभांशनेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS