IME Life
Beema Board

मल्टीपर्पस फाइनान्सको साधारणसभा मंसिर १९ गते, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मल्टीपर्पस फाइनान्सले मंसिर १९ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले संस्थाको केन्द्रीय कार्यालय राजविराजमा सभा आह्वान गरेको जनाएको छ । र

सभामा कम्पनीको संचालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन सहित वासलात तथा नाफा नोक्सान हिसाब र सोहि सम्बन्धिनगद प्रवाह विवरण पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव रहेका छन् ।

Prabhu
Crest

कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर ११ गते बुक क्लोज गर्ने जनाएको छ । त्यसकारण मङ्सिर १० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS