IME Life

सिटिजन्स बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । सिटिजन्स बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले असिस्टेन्ट म्यानेजर, सिनियर अफिसरका लागि २ जना, असिस्टेन्ट म्यानेजरका लागि १ जना, कन्जुयूमर बैंकिङ यूनिट( असिस्टेन्ट म्यानेजरका लागि १ जना, सिनियर अफिसरका लागि १ जना, ब्रान्च म्यानेजर जुनियर अफिसर र अफिसरका लागि ८ जना, प्रादेशिक कार्यालयका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

बैंकले आफ्नो भइरहेको विभिन्न शाखा कार्यालय तथा निकट भविष्यमा खोलिने विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले मंसिर ७ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

Crest
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS