IME Life
Beema Board

सिटिजन्स बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले असिस्टेन्ट म्यानेजर, सिनियर अफिसरका लागि २ जना, असिस्टेन्ट म्यानेजरका लागि १ जना, कन्जुयूमर बैंकिङ यूनिट( असिस्टेन्ट म्यानेजरका लागि १ जना, सिनियर अफिसरका लागि १ जना, ब्रान्च म्यानेजर जुनियर अफिसर र अफिसरका लागि ८ जना, प्रादेशिक कार्यालयका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

बैंकले आफ्नो भइरहेको विभिन्न शाखा कार्यालय तथा निकट भविष्यमा खोलिने विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले मंसिर ७ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS