काठमाडौं । सिटिजन्स बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले असिस्टेन्ट म्यानेजर, सिनियर अफिसरका लागि २ जना, असिस्टेन्ट म्यानेजरका लागि १ जना, कन्जुयूमर बैंकिङ यूनिट( असिस्टेन्ट म्यानेजरका लागि १ जना, सिनियर अफिसरका लागि १ जना, ब्रान्च म्यानेजर जुनियर अफिसर र अफिसरका लागि ८ जना, प्रादेशिक कार्यालयका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
बैंकले आफ्नो भइरहेको विभिन्न शाखा कार्यालय तथा निकट भविष्यमा खोलिने विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले मंसिर ७ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।