IME Life
Beema Board

४ महिना अगाडि बीमा गरेका चापागाईको परिवारले पाए ५२ लाख ५० हजार बीमा दाबी

SPIL
NIC ASIA
Sanima Reliance

पोखरा । ४ महिना अगाडिमात्र  युनियन लाइफ इन्स्योरेन्स कम्पनीमा  ५० लाख रुपैयाँको जीवन बीमा गरेका स्पाइरल ग्यालेक्सी पोखराका प्राचार्य नारायण शर्मा चापागाईंको केही समय पछि मृत्यु भयो ।

बीमा कम्पनीले आज मृतक नारायणकी  श्रीमती सारदा अधिकारीलाई  सोही बीमा बापतको ५२ लाख ५० हजार रुपैयाँ रकम  भुक्तानी गरेको  कम्पनीका गण्डकी प्रदेश प्रमुख टुल्कनाथ आचार्यले जानकारी दिए ।

Prabhu
Crest

पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसी सहित पोखरा–१६ का वडा अध्यक्ष जीवन आचार्य, युनियन लाइफका गण्डकी प्रदेश प्रमुख टुल्कनाथ आचार्य, उपप्रमुख गणेश धमला, लामाचौर शाखा प्रमुख सूर्य चापाईंसहितको टोलीले उक्त दाबी रकम को चेक हस्तान्तरण गरेको हो ।

बीमा दाबी भुक्तानी कार्यक्रमको अवसरमा बोल्दै मेयर जिसीले जीवन बिमा गर्नु बचत र सुरक्षा दुवै दृष्टिले महत्वपूर्ण हुने धारणा राखेका थिए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS