IME Life

प्रहरीमा ३६० जना कार्यालय सहयोगीको जागिर खुल्यो

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । नेपाल प्रहरीले विभिन्न पदका लागि कार्यालय सहयोगीको लागि कर्मचारी माग गरेको छ । नेपाल प्रहरीमा रिक्त रहेका ३ सय ६० कर्मचारीहरु माग गरेको हो ।

नयाँ भर्नामध्ये माली र बगैंचेतर्फ ९ जना, भान्छेतर्फ २ सय ६१ जना, हजार मार्फत १० जना, सिलाई र बुनाईतर्फ १५ जना, कुचिकारतर्फ ५० जना र खेलाडीतर्फ १५ जनाका लागि दरखास्त आह्वान गरेको छ ।मंसिर दुई देखि पुस तीन गतेसम्म सम्बन्धित कार्यालयहरुमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सकिने जनाएको छ।

Crest
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS