IME Life
GBIME

प्रहरीमा ३६० जना कार्यालय सहयोगीको जागिर खुल्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल प्रहरीले विभिन्न पदका लागि कार्यालय सहयोगीको लागि कर्मचारी माग गरेको छ । नेपाल प्रहरीमा रिक्त रहेका ३ सय ६० कर्मचारीहरु माग गरेको हो ।

नयाँ भर्नामध्ये माली र बगैंचेतर्फ ९ जना, भान्छेतर्फ २ सय ६१ जना, हजार मार्फत १० जना, सिलाई र बुनाईतर्फ १५ जना, कुचिकारतर्फ ५० जना र खेलाडीतर्फ १५ जनाका लागि दरखास्त आह्वान गरेको छ ।मंसिर दुई देखि पुस तीन गतेसम्म सम्बन्धित कार्यालयहरुमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सकिने जनाएको छ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS