Connect IPS
IME Life

आज सुन चाँदीको मुल्य बढ्यो, कति पुग्यो तोलाको भाउ ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको अन्तिम दिन आज नेपाली बजारमा सुनको मुल्य बढेको छ । आज शुक्रबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर प्रतितोला ९७ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, शुक्रबार तेजावी सुनको मूल्य पनि तोलाको एक हजार रुपैयाँले नै बढेर प्रतितोला ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला एक हजार २ सय ५५ रूपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS