SKIP THIS

GBIME
IME Life
Beema Board

नेपाल पुनर्बीमा कम्पनीद्वारा नेपाल लाईफ र शिखर इन्स्योरेन्स पुरस्कृत

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले ७ औं बार्षिकोत्सवको अवसरमा जीवन बीमा र निर्जिवन बीमा समुहबाट नेपाल लाईफ इन्स्योरेन्स कम्पनी र शिखर इन्स्योरेन्सलाई पुरस्कृत गरेको छ ।

नेपाल पुनर्बीमा कम्पनीका सिईओ शंकर रायमाझीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, शिखर इन्स्योरेन्स गुणस्तरीय नाफामूलक व्यवसाय दिएर उत्कृष्ट योगदान पुर्याएको पुरस्कृति गरिएको घोषणा गरेका छन् । कम्पनीको ७ औं बार्षिकोत्सवको अवसरमा आयोजित डिजिटल समारोहमा कम्पनीका दुई जना उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत गरिएको छ ।

Prabhu
Crest

नेपाल पुनर्बीमा कम्पनीका सहायक प्रबन्धक उत्तम पनेरु, बरिष्ठ सहायक सरिता श्रेष्ठलाई यस वर्षको उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS