IME Life

नेपाल पुनर्बीमा कम्पनीद्वारा नेपाल लाईफ र शिखर इन्स्योरेन्स पुरस्कृत

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले ७ औं बार्षिकोत्सवको अवसरमा जीवन बीमा र निर्जिवन बीमा समुहबाट नेपाल लाईफ इन्स्योरेन्स कम्पनी र शिखर इन्स्योरेन्सलाई पुरस्कृत गरेको छ ।

नेपाल पुनर्बीमा कम्पनीका सिईओ शंकर रायमाझीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, शिखर इन्स्योरेन्स गुणस्तरीय नाफामूलक व्यवसाय दिएर उत्कृष्ट योगदान पुर्याएको पुरस्कृति गरिएको घोषणा गरेका छन् । कम्पनीको ७ औं बार्षिकोत्सवको अवसरमा आयोजित डिजिटल समारोहमा कम्पनीका दुई जना उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत गरिएको छ ।

Crest

नेपाल पुनर्बीमा कम्पनीका सहायक प्रबन्धक उत्तम पनेरु, बरिष्ठ सहायक सरिता श्रेष्ठलाई यस वर्षको उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरिएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS