IME Life

ग्लोबल आइएमई बैंकको २ नयाँ शाखारहित बैंकिङ्ग सेवा विस्तार

SPIL
Sanima Reliance
GBIME

काठमाडौं ।   ग्लोबल आइएमई बैंकले भोजपुरको झ्याउपोखरी र धनुषाको हाथमुण्डामा नयाँ शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ।  बैंकले भोजपुरको जिल्लाको सदानन्द गाँउपालिका वडा नं. ११, झ्याउपोखरीमा खोलिएको शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

त्यतै, धनुषा जिल्लाको कमला नगरपालिका वडा नं. ७, हाथमुण्डामा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।बैंकले आगामी दिनहरुमा ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै अन्य क्षेत्रमा समेत शाखा विस्तार गर्ने जनाएको छ ।

Crest
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS