IME Life

स्टक ब्रोकर एशोसिएशनको साधारणसभा भोलि, नयाँ नेतृत्व चयन हुने

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । दोस्रो बजार सम्बन्धी काम गर्ने स्टक ब्रोकर कम्पनीहरुको साझा संस्था स्टक ब्रोकर एशोसिएशन अफ नेपालको २६ औं साधारणसभा भोलि शुक्रबार हुँदैछ ।

भोलिको साधारणसभाले नयाँ नेतृत्वको चयन गर्ने अध्यक्ष भरत रानाभाटले बताए । नयाँ नेतृत्व चयनसहित विविध प्रस्ताव पारित गर्न एशोसिएशनको २६ औं वार्षिक साधारण सभा शुक्रवार हुन लागेको संघले जनाएको छ ।

Crest

स्टक ब्रोकर एशोसिएशनमा नयाँ नेतृत्वको लागि सर्वसम्मत नभएको अवस्थामा भोलि निर्वाचन हुनेछ । आज अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ । नयाँ नेतृत्वमा को आउँछ अहिले नै भन्न नसकिने अध्यक्ष रानाभाटले बताए ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS