IME Life

ग्रिनलाईफ हाइड्रोपावरको दशौँ र एघारौँ वार्षिक साधारण सभा कार्तिक २८ गते

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । ग्रिनलाईफ हाइड्रोपावर कम्पनी लिमिटेडले कार्तिक २८ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको कार्तिक ३ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको दशौँ र एघारौँ वार्षिक साधारण सभा कार्तिक २८ गते, शुक्रबार कम्पनीको केन्द्रिय कार्यालय, कमलपोखरी, काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुने जनाएको छ ।

सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७७र७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्ने, सञ्चालकहरूको पारिश्रमिक अनुमोदन गर्ने लगायतका एजेन्डा रहेका छन् ।

Crest

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS