Connect IPS
IME Life

ग्रिनलाईफ हाइड्रोपावरको दशौँ र एघारौँ वार्षिक साधारण सभा कार्तिक २८ गते

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्रिनलाईफ हाइड्रोपावर कम्पनी लिमिटेडले कार्तिक २८ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको कार्तिक ३ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको दशौँ र एघारौँ वार्षिक साधारण सभा कार्तिक २८ गते, शुक्रबार कम्पनीको केन्द्रिय कार्यालय, कमलपोखरी, काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुने जनाएको छ ।

सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७७र७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्ने, सञ्चालकहरूको पारिश्रमिक अनुमोदन गर्ने लगायतका एजेन्डा रहेका छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS