Connect IPS
IME Life

डिसहोमले फाइबर नेटसँगै सिम टिभी सेवा पनि दिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । डिसहोमले फाइबर नेटसँगै सिम टिभी सेवा दिने भएको छ। डिसहोमका फाइबर नेट प्रयोगकर्ताहरुले अब कम्बो प्याकेज अफर अन्तर्गत सिम टिभी सेवा पनि लिन सक्ने जनाएको छ ।

यस भन्दा अगाडि इन्टरनेट सेवा मात्रै दिइरहेको डिसहोमले अब आफ्नो स्वामित्वमा रहेको सिम टिभीमार्फत् केबल टेलिभिजन सेवा दिने जनाएको छ।

Prabhu
Crest

कम्पनीले उपभोक्ताहरुलाई वार्षिक भ्याटबाहेक १५ हजार ९ सय ९९ रुपैयाँमा २५ एमबीपीएसको फाइबरनेटसँगै सिम टिभी जडान गर्न सक्ने जनाएको छ।

त्यस्तै, ४० एमबीपीएस फाइबर नेट र सिम टिभीको वार्षिक शुल्क २० हजार ४ सय ९९ रुपैयाँ रहेको डिशहोमले बताएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS