IME Life

नेप्से ४ अंकले घट्यो, २ अर्बमाथिको कारोबार हुँदा सानिमा जनरलका लगानीकर्ताले कमाए

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । नेप्से ४ दशमलव ४७ अंकले घटेर १,६३६ दशमलव १७ को विन्दुमा कायम भएको छ । होटल, विकास बैंक, हाईड्रोपावर र जीवन बीमा बाहेक अरु सबै क्षेत्रको उपसूचक राताम्मे भएको छ ।दिनभरिमा २ सय कम्पनीको ९१ लाख २३ हजार ८ सय ८९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८४ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

प्राइम कर्मसीयल बैंकको २० करोड ८४ लाख रुपैयाँको कारोबार भएको छ । अरुण काबेलीे १८ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

Crest

सानिमा जनरल इन्स्योेरेन्सका लगानीकर्ताले ९ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् भने रैराङ हाईड्रोपावर डेभलपमेन्टका लगानीकर्ताले ९ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् ।

विशाल बजार कम्पनीका लगानीकर्ताले ८ दशमलव ५० प्रतिशतका दरले गुमाएका छन् भने शिव श्री हाईड्रोपावरका लगानीकर्ताले ७ दशमलव ८८ प्रतिशतका दरले गुमाएका छन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS