SKIP THIS

GBIME
IME Life
Beema Board

नेप्से ४ अंकले घट्यो, २ अर्बमाथिको कारोबार हुँदा सानिमा जनरलका लगानीकर्ताले कमाए

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेप्से ४ दशमलव ४७ अंकले घटेर १,६३६ दशमलव १७ को विन्दुमा कायम भएको छ । होटल, विकास बैंक, हाईड्रोपावर र जीवन बीमा बाहेक अरु सबै क्षेत्रको उपसूचक राताम्मे भएको छ ।दिनभरिमा २ सय कम्पनीको ९१ लाख २३ हजार ८ सय ८९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८४ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

प्राइम कर्मसीयल बैंकको २० करोड ८४ लाख रुपैयाँको कारोबार भएको छ । अरुण काबेलीे १८ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

Prabhu
Crest

सानिमा जनरल इन्स्योेरेन्सका लगानीकर्ताले ९ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् भने रैराङ हाईड्रोपावर डेभलपमेन्टका लगानीकर्ताले ९ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् ।

विशाल बजार कम्पनीका लगानीकर्ताले ८ दशमलव ५० प्रतिशतका दरले गुमाएका छन् भने शिव श्री हाईड्रोपावरका लगानीकर्ताले ७ दशमलव ८८ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS