IME Life

एभरेष्ट बैंकको १०.५३% लाभांश प्रस्ताव, बोनश र नगद कति ?

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । एभरेष्ट बैंकको लिमिटेडको लाभांश घोषणा भएको छ । बैंकको कार्तिक १९ गते, बसेको सञ्चालक समितिको बैठकले कुल १० दशमलव ५३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ५ प्रतिशत बोनश शेयर र ५ दशमलव ५३ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १० दशमलव ५३ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Crest

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउनेछन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS