IME Life

गुराँस लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा गुराँस लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको ५ दशमलव २५ प्रतिशत शेयरमा मूल्य समायोजन भएको हो ।

समायोजनपछि कम्पनीको मूल्य ५ सय ७६ रुपैयाँ ७२ पैसा कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य ६०७ रुपैयाँ थियो ।

Crest

कम्पनीले साधारणसभा प्रयोजनको लागि आज कार्तिक २० गतेदेखि बुक क्लोज गरेकोले मूल्य समायोजन भएको हो । कार्तिक १९ गतेसम्म अकायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

कम्पनीले मङ्सिर ४ गते तिनकुने स्थित आफ्नै प्रधान कार्यालयमा सभा आह्वान गरेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS