IME Life
Beema Board

गुराँस लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा गुराँस लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको ५ दशमलव २५ प्रतिशत शेयरमा मूल्य समायोजन भएको हो ।

समायोजनपछि कम्पनीको मूल्य ५ सय ७६ रुपैयाँ ७२ पैसा कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य ६०७ रुपैयाँ थियो ।

Prabhu
Crest

कम्पनीले साधारणसभा प्रयोजनको लागि आज कार्तिक २० गतेदेखि बुक क्लोज गरेकोले मूल्य समायोजन भएको हो । कार्तिक १९ गतेसम्म अकायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

कम्पनीले मङ्सिर ४ गते तिनकुने स्थित आफ्नै प्रधान कार्यालयमा सभा आह्वान गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS