IME Life

सिरहास्थित कवाडी गोदाममा आगोलागी, २५ लाखको क्षति

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । सिराहा जिल्लाको लहानमा रहेको एक कवाडी गोदाममा आगोलागी हुँदा २५ लाख भन्दा बढिको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । स्थानीय लहान नगरपालिका–३ स्थित एक कवाडी गोदाममा आज अपरान्ह आगलागी भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

रामनारायण महतो र साबिर मियाँले लाहानमा संयुक्त रुपमा सञ्चालन गरेको सो गोदाममा आगलागी हुनुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगोलागी लहान र गोलबजार नगरपालिका तथा सप्तरीको शम्भुनाथ नगरपालिकाबाट आएका वारुणयन्त्र र नेपाल प्रहरीको सहयोगमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक शरत थापा क्षेत्रीले जानकारी दिए । घट्नाको बीमा दावी पर्ने नपर्ने स्पष्ट भएको छैन ।

Crest
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS