Connect IPS
IME Life

एकै दिन ३३०९ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा कूल संक्रमति संख्या एक लाख ८२ हजार पुग्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बुधबार एकै दिन ३ हजार ३ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप भएको संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ ।

मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार १ सय ४४ जनाको पीसीआर परीक्षण गरिएकोमा करिब २५ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ९ सय ११ रहेको छ भने १ हजार ३ सय ५ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

Prabhu
Crest

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ३० जनाको मृत्यु भएको छ । हालसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ हजार ३४ पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS